Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उम्मेदवार टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

बैशाख ३० गते हुने स्थानीय चुनावका लागि उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बैठक तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा स्थानीय तह चुनावका लागि पार्टीबाट उठाउने उम्मेदवारबारे छलफल हुने उनले बताए ।सत्तारुढ गठबन्धनमा कांग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ ।

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्