Logo
७ बैशाख २०८१, शुक्रबार
(April 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

file photo

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत राष्ट्रिय सुरक्षा परिषदको १७ चैतको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको जानकारी दिएको छ ।

प्रकाशित मिति: Apr 12, 2022

प्रतिक्रिया दिनुहोस्