Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(April 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टर र नर्ससहित १०५ जनशक्ति करारमा नियुक्तिका लागि आवेदन आह्वान

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले चिकित्सक, नर्स तथा प्राविधिक गरी १०५ जनालाई करार सेवामा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

कन्सल्टेन्ट प्याथोलोजिस्ट, कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट पिडियाट्रिसियन, सर्जन, डर्माटोलोजिस्ट, स्वास्थ्य शिक्षा प्रशासक, अस्पताल नर्सिङ प्रशासक, फार्मेसी अधिकृत, फिजियोथेरापिस्टलगायतका पदमा आवेदन मागिएको छ।

मन्त्रालयले चैत २४ गते विज्ञापन प्रकाशित गरी १५ दिनभित्र आवेदन दिन भनेको छ ।

प्रकाशित मिति: Apr 8, 2022

प्रतिक्रिया दिनुहोस्