Logo
२९ असार २०८२, आईतबार
(April 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिलवालको रिट खारेज गरेपछि राखेप फर्किए टङ्कलाल घिसिङ

सर्वोच्च अदालतले मंगलबार सिलवालको रिट खारेज गरेपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवमा टङ्कलाल घिसिङ जिम्मेवारीमा फर्केका छन् ।

सिलवालको रिट खारेज गरेपछि घिसिङलाई जिम्मेवारीमा फर्कन बाटो खुलेको हो ।शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालीन राखेप सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरी गत मंसिरमा सरकारले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । तर उक्त नियुक्ति खारेजीको माग गर्दै सिलवाल सर्वोच्च अदालत गएका थिए ।

प्रकाशित मिति: Apr 6, 2022

प्रतिक्रिया दिनुहोस्