Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले तेजाब र यौन हिंसाविरुद्ध अध्यादेश ल्याउने

सरकारले यौन हिंसा र तेजाब आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् । त्यस्तै गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त गर्ने निर्णय गरेको छ । भएका छन् ।

कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका हुन् ।

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्