Logo
५ जेष्ठ २०८१, शनिबार
(March 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएको सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले बताएकी हुन् ।

नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको बैठक महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति: Mar 20, 2022

प्रतिक्रिया दिनुहोस्