Logo
५ जेष्ठ २०८१, शनिबार
(March 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निर्वाचनबारे छलफल गर्न आज एकीकृत समाजवादीको सचिवालय बैठक

स्थानीय तह निर्वाचनबारे छलफल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्ने भएको हो ।

पार्टी उपमहासचिव गङ्गालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए ।उनका अनुसार बैठकले स्थानीय तहको उम्मेदवार टुङ्गो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुङ्गो लगाउने छ ।

निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।

प्रकाशित मिति: Mar 17, 2022

प्रतिक्रिया दिनुहोस्