Logo
५ जेष्ठ २०८१, शनिबार
(March 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले संसदीय दलको बैठक जारी

नेकपा एमालेको संसदीय दलको बैठक अहिले बसीरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बैठक सुरु भएको छ ।

सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो ।

 

प्रकाशित मिति: Mar 16, 2022

प्रतिक्रिया दिनुहोस्