Logo
१५ चैत्र २०८०, बिहीबार
(March 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री करिश्मा मानन्धर वैशाख ९ मा एमाले प्रवेश गर्ने

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर अभिनेत्री करिश्मा मानन्धर वैशाख ९ मा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर वैशाख ९मा उनी एमाले प्रवेश गर्न लागेकी नेकपा एमाले स्रोतले जनाएको छ ।एमाले स्रोतका अनुसार वैशाख ९ मा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु प्रवेश गर्नेछन् ।

अभिनेत्री मानन्धरले स्थापना दिवसको अवसरमा पार्टी प्रवेश कार्यक्रम राख्ने जानकारी आएको बताइन् । पहिला अभिनेत्री मानन्धर नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय भएकी थिइन् ।

प्रकाशित मिति: Mar 16, 2022

प्रतिक्रिया दिनुहोस्