Logo
५ जेष्ठ २०८१, शनिबार
(March 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रले आज राजनीतिक तथा वैचारिक प्रशिक्षण दिँदै

आगामी बैशाखमा हुने स्थानिय निर्वाचनका लागि अहिले राजनीतिक दलहरु तयारीमा जुटेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित राजनीतिक तथा वैचारिक प्रशिक्षण तीव्र पारेको छ ।

यसअघि बागमती, प्रदेश १, सुदूरपश्चिम लगायतका प्रदेशका नेता कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको सो पार्टीले आज काठमाडौँमा प्रशिक्षण दिँदै छ ।

बुधवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिका नेता कार्यकर्ताहरूलाई संयुक्त प्रशिक्षण दिँदै छन् ।

प्रकाशित मिति: Mar 16, 2022

प्रतिक्रिया दिनुहोस्