Logo
५ जेष्ठ २०८१, शनिबार
(March 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले भने : ‘स्थानीय तहलाई सरकार भन्न कुनै आपत्ति छैन, महत्वपूर्ण कुरा काम हो’

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई सरकार भन्न कुनै आपत्ति नभएको बताउदै सबै पार्टीको सहमति जुटाएर आवश्यक कानुनी संशोधन गर्ने बताएका छन् ।

नेपाल नगरपालिका संघको २९ औं बार्षिक उत्सबमा आयोजित कार्यक्रममा सबै पार्टीको सहमति जुटाएर आवश्यक कानुनी संशोधन समेत गर्ने बताएका हुन् ।

उनको नाम नलिई देउवाले भने, ‘स्थानीय तहलाई सरकार भन्न कुनै आपत्ति छैन । महत्वपूर्ण कुरा काम हो । जनताको प्रत्यष सम्पर्कमा रहने ठाउँ हो, जनताको दुःख तक्लिफ हटाउने काम गर्नुस । तह हटाउन केही छैन ।’

प्राधनमन्त्री देउवाभन्दा अगाडि बोलेका बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय सरकार भन्न हिचकिचाहट देखिएका बताएका थिए ।

 

प्रकाशित मिति: Mar 13, 2022

प्रतिक्रिया दिनुहोस्