Logo
१६ बैशाख २०८१, आईतबार
(March 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्यून प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ ।

आज दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति पहाडी क्षेत्रमा आंशिक बदली रहने छ ।

प्रकाशित मिति: Mar 11, 2022

प्रतिक्रिया दिनुहोस्