Logo
६ बैशाख २०८१, बिहीबार
(March 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलि देशभरका बैङ्क तथा वित्तीय संस्था बन्द

भोलि देशभरका बैङ्क तथा वित्तीय संस्था बन्द हुँने भएका छन् ।

नेपाल राष्ट्र बैङ्कका अनुसार भोलि अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देशभरका बैंक तथा वित्तीय संस्था बन्द हुने भएका हुन् ।

मंगलबार विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

प्रकाशित मिति: Mar 7, 2022

प्रतिक्रिया दिनुहोस्