Logo
१० जेष्ठ २०८२, शुक्रबार
(March 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कारको आरोपमा पक्राउ परेका पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

बलात्कारको आरोपमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राख्ने भएको छ ।

नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

यसअघि उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेको थियो ।

प्रकाशित मिति: Mar 6, 2022

प्रतिक्रिया दिनुहोस्