Logo
२३ बैशाख २०८१, आईतबार
(February 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पासपोर्ट र भिसा बिना नै एक व्यक्ति विमानमा पुगेको घटनाको छानबिन गर्न समिति गठन

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति विमानमा पुगेको घटनामा छानबिन गर्न समिति बनाइएको छ ।

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ । समितिलाई प्रतिवेदन बुझाउन ७ दिनको समय दिइएको छ ।

गत फागुन ९ गते कतार उड्न लागेको नेपाल एयरलाइन्सको विमानमा एक व्यक्ति बिना कागजात पुगेका थिए ।

प्रकाशित मिति: Feb 25, 2022

प्रतिक्रिया दिनुहोस्