Logo
७ जेष्ठ २०८१, सोमबार
(February 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा थप ११ सहसचिवको सरुवा

सरकारले थप ११ जना सहसचिवको सरुवा गरेको छ ।

मंगलवार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेका हुन् ।

प्रकाशित मिति: Feb 15, 2022

प्रतिक्रिया दिनुहोस्