Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजकुमार दोङ तामाङको स्वरमा श्हेनुर बासी खाला गीत सार्वजनिक

गायक एंव संगीतकार राजकुमार दोङ तामाङको संगीत र स्वरमा ‘श्हेनुर’ बासी खाला बोलको गीत बजारमा आएको छ ।

फिमेल भोकलमा भने सुजिता योन्जनले साथ दिएकी छन । सिंह मोक्तानको शब्द, बुद्ध स्याङ्बाको संगीत संयोजनमा बनेको उक्त गीतको म्युजिक भिडियो सुमन तामाङ्ले निर्देशन गरेका हुन ।

प्रताप तामाङ र रितु घलानको अभिनय उक्त म्युजिक भिडियोमा समेटिएको छ ।

प्रकाशित मिति: Jan 30, 2022

प्रतिक्रिया दिनुहोस्