Logo
८ बैशाख २०८१, शनिबार
(January 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् ।

एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्ट पराजित भएका छन् । बुधबार बिहान भएको मतदानमा सुदूरपश्चिम प्रदेशमा ५२ प्रदेश सांसद र १७६ जना स्थानीयका प्रमुख उपप्रमुख गरी २२८ मत खसेको थियो ।

प्रकाशित मिति: Jan 26, 2022

प्रतिक्रिया दिनुहोस्