Logo
५ जेष्ठ २०८१, शनिबार
(January 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुराम भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भट्टराईले आफूलाई फेरि कोरोना सङ्क्रमण भएको बताए । उनले पिसीआर परीक्षण गरेका थिए, रिपोर्ट पोजेटिभ आएको छ ।भट्टराईलाई यसअघि पनि कोरोना सङ्क्रमण भएको थियो।

सामान्य लक्षण देखिएको उनले बताएका छन् । उनले केही दिन आफू आइसोलेसनमा रहने बताएका छन्।

प्रकाशित मिति: Jan 26, 2022

प्रतिक्रिया दिनुहोस्