Logo
१३ बैशाख २०८१, बिहीबार
(January 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि नेपाली राष्ट्रिय फुटबल टोलीकाे प्रशिक्षण

आजदेखि नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण थल्ने भएको छ । अफ्रिकी देश मौरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु हुन लागेको हो।

प्रशिक्षणका लागि सबै खेलाडी एन्फा कम्प्लेक्स सातदोबाटोको होस्टलमा छन् ।नेपालले आउँदो १५ र १८ गते दशरथ रङ्गशालामा मौरिसससँग खेल्दैछ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नै खेलका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।अफ्रिकी देशसँग नेपालको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो ।

प्रकाशित मिति: Jan 18, 2022

प्रतिक्रिया दिनुहोस्