Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर आज ४९६१ जनामा कोरोना पुष्टि, ३ संक्रमितको मृत्यु

देशभर गएको २४ घण्टामा ४ हजार ९६१ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर गरिएको १२ हजार ५६२ पीसीआर र २ हजार ५६९ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यही अवधीमा ३ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार जानकारी दिएको छ।

प्रकाशित मिति: Jan 16, 2022

प्रतिक्रिया दिनुहोस्