Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५७ जना उपसचिवको सरुवासूची सार्वजनिक

नेपाल सरकारले ५७ जना उपसचिवको सरुवा सूची सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप १५ सहित ५७ उपसचिवको सरुवा गरेको हो । पहिलो चरणमा ४२ जना उपसचिवको सरुवा निर्णय गरेको प्रशासन मन्त्रालयले थप १५ सहित ५७ उपसचिवको सरुवा सूची सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: Jan 4, 2022

प्रतिक्रिया दिनुहोस्