Logo
१३ बैशाख २०८१, बिहीबार
(January 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका ७०२ जवानलाई हवल्दारमा बढुवाका लागि सिफारिस {सूचीसहित}

प्रहरी प्रधान कार्यालयको बढुवा समितिले नेपाल प्रहरीमा जनपद समूहतर्फका ७०२ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको छ ।

पुस १८ मा बसेको बढुवा समितीको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Jan 3, 2022

प्रतिक्रिया दिनुहोस्