Logo
५ जेष्ठ २०८१, शनिबार
(December 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता सलमान खानलाई सर्पले टोकेपछि…

बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ ।

आज विहान उनको पनवेलमा रहेको फार्महाउसमा विषरहित सर्पले टोकेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ ।

सर्पले टोक्ना साथ उनलाई नजिकैको अस्पताल लगिएको थियो । उपचारपश्चात उनलाई करिब ९ बजे डिस्चार्ज गरिएको थियो । सर्पले सलमानको हातमा टोेकेको जनाइएको छ ।

अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ । उनको जन्मदिन नजिकिदैँ गर्दा उक्त घटना घटेको जनाइएको छ ।

प्रकाशित मिति: Dec 26, 2021

प्रतिक्रिया दिनुहोस्