Logo
१ जेष्ठ २०८१, मंगलबार
(December 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सुनको मूल्य तोलामा ४ सयले घट्यो

नेपाली सुनचाँदी बजारमा आज तोलामा ४ सयले मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन आज प्रतितोला ४ सय रूपैयाँले घटेर ९३ हजार ६ सयमा कारोबार भइरहेको जनाएको छ।

त्यस्तै तेजाबी सुन आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य ५ रूपैयाँले घटेको छ । आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: Dec 19, 2021

प्रतिक्रिया दिनुहोस्