Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले केन्द्रीय कमिटीका निर्णय आज सार्वजनिक गरिने

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय आज सार्वजनिक हुँदैँ छ ।

मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय आज दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको हो ।

महासचिव शंखर पोखरेलले पत्रकार सम्मेलन गर्दैछन् । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ ।

चितवनमा १०१४ मंसिरमा भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।

प्रकाशित मिति: Dec 17, 2021

प्रतिक्रिया दिनुहोस्