Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई बुझाए रक्षामन्त्री रिजालले राजीनामा

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा बुझाएका हुन् । नेपाली कांग्रेसको १४औ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिने बताएका थिए ।

प्रकाशित मिति: Dec 16, 2021

प्रतिक्रिया दिनुहोस्