Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट विद्युत प्राधिकरणको बिलिङ काउन्टर पुस ५ गतेसम्मका लागि बन्द

आजदेखि नेपाल विद्युत प्राधिकरणको सबै आय संकलन काउन्टरहरू पुस पाँच गतेसम्मका लागि बन्द भएका छन् ।

प्राधिकरणले बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय सङ्कलन काउन्टरहरू बन्द गरिएको जनाएको छ ।

प्राधिकरणले जारी गरेको सूचनामा विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत् महसुल निर्धारण भएको र परिवर्तित महसुल दर नेपाल विद्युत् प्राधिकरणको एम-पावर बिलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय सङ्कलन काउन्टरहरु बन्द गर्नु परेको कारण उल्लेख छ ।

प्रकाशित मिति: Dec 16, 2021

प्रतिक्रिया दिनुहोस्