Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कल्याण गुरुङको पनि देउवालाई समर्थन, शेखरबाहेक सबै उम्मेदवार उभिए एकठाउँ

कांग्रेस सभापतिका प्रत्यासी पाँचौ उम्मेदवार कल्याण गुरुङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

उनले साथीहरूसँग सल्लाहपछि पहिलो हुनेलाई नै समर्थन जनाएको बताए ।अब शेखर कोइरालाबाहेक सभापतिका सबै उम्मेदवार देउवासँग उभिएका छन् ।

पहिलो चरणमा सभापतिका प्रत्यासी गुरुङले २० मत ल्याएका थिए । यो समर्थनसँगै दोस्रो चरणमा देउवाले जित्ने सम्भावना निश्चत देखिएको छ ।

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्