Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहसमुहको घोषणासँगै निधिको पनि देउवालाई नै समर्थन

नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै सहयोग गर्ने भएका छन्।

यसअघि पहिलो चरणका अर्का प्रत्याशी प्रकाशमान सिंहले पनि आफ्नो समूहको सहयोग देउवालाई हुने बताइसकेका छन्।

साेमबार भएकाे पहिलाे चुनावमा ५१ प्रतिशत मत ल्याउन नसकेर विजयी हुन नसकेपछि देउवा दाेस्राे चरणमा सहयाेग माग्दै हिँड्ने क्रममा पहिलाे चरणका सभापति उम्मेदवार निधिकाे निवास पुगेका हुन्।

त्यस क्रममा निधिले देउवालाई नै सहयोग गर्ने बताएको निधिको सचिवालयले जानकारी दिएको हो।

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्