Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको मतदानमा ४६७९ मत खस्यो, राष्ट्रियसभा गृहमै सभापतिको गनिँदै

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार बिहानदेखि सुरु मतदान राति साढे ११ बजे सकिएको छ।

निर्वाचन समितिका अनुसार ४७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६ सय ८१ ले मतदान गरेका छन्।

तेस्रो पटक थपिएको समयमा मतदान सकिएपछि अहिले निर्वाचन समितिका अधिकारीहरुले मतपेटिका शिल गर्दै मुचुल्का उठाएका छन्।

निर्वाचन समितिका अधिकारीहरुले उम्मेदवारका प्रतिनिधिहरूलाई बोलाएर धमाधम मुचुल्का उठाएपछि गणनास्थलमा लगिएको छ।

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्