Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतदानपछि देउवाले भने : ‘ मैले निश्चित रुपमा जित्छु ’

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले आफूले फेरि पनि सभापतिमा जित्ने दाबी गरेका छन् । देउवाले आज भएको निर्वाचनमा मतदान दिएपछि आफूले चुनाव जित्ने बताएका हुन् ।

उनले मतदानपछि प्रत्रकारसँग आफू निश्चित रुपमा जित्ने बताएका हुन् ।उनले निश्चित रुपमा जित्ने बताउँदै मतदानबाट उत्साही भएको बताए ।देउवाले भने  ‘म जित्छु । निश्चित रुपमा जित्छु’।

नेपाली कांग्रेसको शुक्रबारदेखि काठमाडौंमा जारी रहेको १४ औं महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्