Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा देउवाले गरे मतदान

नेपाली कांग्रेसको१४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।

भृकुटीमण्डपमा जारी निर्वाचनमा सभापति देउवाले मतदान गरेका हुन् ।त्यस्तै नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण र सुजाता कोइरालाले पनि मतदान गरेका छन् । मतदान गरेलगत्तै सभापति देउवा फर्किएका छन् । अहिले मतदान जारी रहेको छ ।

 

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्