Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामो समयदेखि ओलीजीको अगुवाइमा हुँदै आएको गुटबन्दीले छलाङ मार्‍यो : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी ओली शर्माको अगुवाइमा लामो समयदेखि पार्टीभित्र हुँदै आएको गुटबन्दी छलाङ मारेको बताएका छन्।

रावलले सामाजिक सञ्जालमा एमालेमा विभागहरुको कार्यविभाजनलाई लिएर यस्तो टिप्पणी गरेका हुन्।उनले ट्वीटरमा लेखेका छन्, ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो।’

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्