Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महाधिवेशन : नेताहरु मत माग्न र सेल्फिमा मस्त (फोटोफिचर)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज निर्वाचन शुरु भएको छ । अहिले नेताहरु भोट माग्नमा व्यस्त रहेका छन् । नपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान सुरु भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।

आइतबार अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको समितिले रातभरि मतपत्र छपाईलगायतका काम गरी मतदानको सम्पूर्ण तयारी गरेको थियो । मतदानका लागि विहानैदेखि भिड लागेको छ ।

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्