Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औं महाधिवेशनमा मतदान नगर्ने भएका छन् ।

नेतृत्व चयनका लागि सोमबार हुने मतदानमा पौडेल सहभागी नहुने बताइएको छ ।सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए।

आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि आफू प्रतिस्पर्धाबाट अलग रहेको पौडेलले घोषणा गरेका थिए ।

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्