Logo
२० बैशाख २०८१, बिहीबार
(December 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विमानस्थलमा कार्यरत एक प्रहरी जवान पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक प्रहरी जवानलाई पक्राउ गरीएको छ । विमानस्थलको लागूऔषध नियन्त्रण ब्यूरोको शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् ।

विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा उनी पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतले बताएको छ ।

उक्त घटनाको थप अनुसन्धान भइरहेको कार्यालयले स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Dec 5, 2021

प्रतिक्रिया दिनुहोस्