Logo
३१ असार २०८२, मंगलबार
(December 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपामा अझै लागेन मतदाताको टुंगो, उम्मेदवारी दर्ता पछि धकेलियाे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि तोकिएको समय सकिँदासम्म पनि मतदाताको टुंगो लाग्न सकेको छैन् ।

विहान ९ देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक भएको भएपनि अझैसम्म प्रक्रिया अगाडी नबढेको हो ।

निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार मतदाता नामावली टुंगोमामा पुगे पछि मात्रै उम्मेदवारी दर्ता लगायतको निर्वाचन प्रक्रिया शुरु हुने छ।

राप्रपाका महाधिवेशन प्रतिनिधि ४ हजार ६ सय छन् ।

प्रकाशित मिति: Dec 2, 2021

प्रतिक्रिया दिनुहोस्