Logo
२९ बैशाख २०८१, शनिबार
(November 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरीएको छ । प्रदेशसभा सदस्य रामनरेश रायले पार्टीमा विनाकुनै छलफल मन्त्री हटाएको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।

जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो।बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ।

प्रदेशसभा सदस्य रायले पार्टीमा विनाकुनै छलफल मन्त्री तथा नियुक्त गर्ने खेल चलिरहेको आरोप लगाउँदै अध्यक्ष यादवको कार्यशैलीको आलोचना समेत गरेका छन् ।

प्रकाशित मिति: Nov 24, 2021

प्रतिक्रिया दिनुहोस्