Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा आज (सोमबार) दिउँसो ३ बजेका लागि डाकिएको बैठकमा नियमित एजेन्डा रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री देउवाले भ्रमणको औपचारिक जानकारी दिनुका साथै नियमित विषयमा केही निर्णय हुने स्रोतले जनाएको छ ।

 

 

प्रकाशित मिति: Nov 8, 2021

प्रतिक्रिया दिनुहोस्