Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा माओवादी केन्द्रले बोलायो विदेश मामिला विभागको बैठक

नेकपा माओवादी केन्द्रले विदेश मामिला विभागको बैठक बोलाइएको छ ।

माओवादी केन्द्रको केही दिनअघि गठन भएको विदेश मामिला विभागको बैठक आगामी कात्तिक २४ गते दिउँसो २ बजेका लागि बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा विभागको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउने र कार्य योजना, अन्य विविध विषयमा पनि छलफल हुने विदेश मामिला विभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: Nov 8, 2021

प्रतिक्रिया दिनुहोस्