Logo
८ जेष्ठ २०८१, मंगलबार
(November 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष रवीन्द्र मिश्र पक्षको विधान संशोधनलाई निर्वाचन आयोगले दियो मान्यता

विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

मिश्र नेतृत्वमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विधान संशोधन गरेको थियो । संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ भने संघीयता र खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको छ ।

प्रकाशित मिति: Nov 4, 2021

प्रतिक्रिया दिनुहोस्