Logo
८ जेष्ठ २०८१, मंगलबार
(November 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आउँदो चुनावसम्मै गठबन्धन रहन्छ त्यसकारण कुनै शङ्का नगर्दा हुन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो चुनावसम्मै सत्तारूढ गठबन्धन रहने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आउँदो चुनावसम्मै यही गठबन्धन रहने सङ्केत गरेका छन् ।

प्रधानमन्त्री देउवा बेलायत भ्रमण गरी आज स्वदेश फर्किएका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन पुरै समय रहन्छ, गठबन्धनमा कुनै किसिमको शङ्का नगर्नुभए हुन्छ ।’

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबिच गठबन्धन छ ।

 

प्रकाशित मिति: Nov 4, 2021

प्रतिक्रिया दिनुहोस्