Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको १०औं महाधिवेशनमा एकीकृत समाजवादी पार्टीलाई नबोलाउने

चितवनकाृ भरतपुरमा गर्न लागेको नेकपा एमालेको १० औं महाधिवेशनमा एकीकृत समाजवादीलाई नबोलाउने निर्णय भएको छ ।

एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीलाई नबोलाउने बताएका हुन् ।

‘हामीले पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई बोलाउने निर्णय गरेका हौं,’ भट्टराईले भने ‘राजनीतिक दलहरुको अवैध सम्बन्धबाट राजनीतिक दलहरुको नाममा बनेका समूहलाई हामीले बोलाउँदैनौ ।’

एमालेले पार्टीको १०औं महाधिवेशनमा मुलुकका विभिन्न राजनीतिक दल तथा मित्रराष्ट्रहरुका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: Nov 3, 2021

प्रतिक्रिया दिनुहोस्