Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशले आज पनि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहर्ने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहर्ने भएका छन् ।

प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त’ गर्नुपर्ने माग राखी न्यायाधीशहरूले इजलास बहिष्कार गरेसँगै आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्नका लागि मात्रै छ वटा इजलास तोकेका छन् ।

जसमा चार वटा इजलास संयुक्त र दुई एकल इजलास तय भएका छन् ।आज प्रधानन्यायाधीश जबराले कुनै पनि मुद्दाको पेशी आफ्नो इजलासमा तोकेका छैनन्।

प्रकाशित मिति: Nov 2, 2021

प्रतिक्रिया दिनुहोस्