Logo
२३ आश्विन २०८१, बुधबार
(October 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशले भने : ‘मैले गजेन्द्र हमाललाई मन्त्री बनाउन सिफारिस गरेको छैन’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कांग्रेस नेता गजेन्द्र हमाललाई मन्त्री बनाउन आफूले सिफारिस नगरेको दावी गरेका छन् ।

प्रधानन्यायाधीश जबराले आज भएको नेपाल बार एशोसियसनका प्रतिनिधिसँगको छलफलमा हमाललाई मन्त्रीका लागि आफूले सिफारिस नगरेको बताएका हुन् ।

प्रधानन्यायाधीश जबराले हमाल नातेदार पर्ने र उनलाई मन्त्री नबनाउन कांग्रेस नेतृत्वलाई पटक पटक भनेको बारका अधिकारीसँग गुनासो गरेका थिए।

प्रकाशित मिति: Oct 24, 2021

प्रतिक्रिया दिनुहोस्