Logo
७ जेष्ठ २०८१, सोमबार
(September 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली भने : ‘आत्तिनु पर्दैन ! एमाले चुनावमा के एजेण्डा लिएर जाने भन्ने अवस्था छैन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई के एजेण्डा लिएर कसरी भोट माग्न जाने होला भन्ने स्थिति नभएको बताएका छन् ।

आइतबारको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी सरकारले काम गरेको बताएका हुन्।

ओलीले भने, ‘कुनै कारणले धक्का खायौं वा प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिनु पर्दैन । फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्छौं । कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन ।’

प्रकाशित मिति: Sep 26, 2021

प्रतिक्रिया दिनुहोस्