Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपनको हस्तकलाका सामान उद्योगबाट चरेससहित ९ जना पक्राउ !

काठमाडौंको कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६२४ ग्राम चरेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हस्तकलाका सामानभित्र लागूऔषध चरेस राखेर ओसार पसार गर्ने गिरोहका ९ जनालाई प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।

उनीहरुले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको व्यूरोका अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्