Logo
१५ चैत्र २०८०, बिहीबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक सातापछि सर्‍यो

माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन एक सातापछि हुने भएको छ ।

यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै १४, १५ र १६ गते काठमाडौंमा गर्ने निर्णय गरिएको हो ।

केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन १४ गतेबाट सुरु गर्ने निर्णय गरिएको अखिलले जनाएको छ ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्