Logo
५ जेष्ठ २०८१, शनिबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुनेवित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुनेवित्तिकेै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

यादबले भने,‘दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुनेवित्तिकै मन्त्रिपरीषद् विस्तार हुन्छ । यो अध्यादेश गलत छ दलहरुलाई अस्थिर बनाउने अध्यादेश खारेज गर्नुपर्छ । लोकतन्त्रलाई अस्थिर बनाउने अध्यादेश हो।’

प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना भइसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। मन्त्रिपरिषद विस्तार नहुँदा सरकारका कामकारवाही प्रभावित हुँदै आएका छन्।

प्रधानमन्त्री देउवाले राज्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्